नियम ८५
सट्टा बिदा
: प्रहरी कर्मचारीले सार्वजनिक बिदाको दिनमा काम गरे वापत एक पटकमा सात दिनमा नबढाई सट्टा तलबी बिदा पाउनेछ । त्यस्तो बिदा एक वर्षभित्रमा आलोपालो मिलाई कार्यालय प्रमुखबाट स्वीकृति भए बमोजिम लिनु पर्नेछ ।